Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

स्वरोजगार लघुवित्तले तोक्यो बुक क्लोजको मिती

स्वरोजगार लघुवित्तले तोक्यो बुक क्लोजको मिती

काठमाडौं, १८ असार । हकप्रद शेयर निष्कासनको लागि स्वरोजगार लघुवित्त वित्तीय संस्थाले शेयर दर्ता किताब बन्द गर्ने भएको छ । लघुवित्तले असार २८ गते शेयर दर्ता किताव बन्द गर्ने जनाएको छ । आसर २७ गते भित्र लघुवित्तको शेयर किन्ने लगानीकर्ताहरुले हकप्रद शेयरको आवेदन दिन सक्नेछन् ।

लघुवित्तले १ बराबर १ अर्थात सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । लघुवित्तले एक सय रुपैयाँ अंकित मुल्य भएको १२ करोड २४ लाख ९७ हजार २६० रुपैयाँ बराबरको १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद शेयर निष्कासन गर्ने जनाएको छ । हकप्रद शेयर निष्कासनको लागि लघुवित्तले बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

हकप्रद शेयर वितरण पछि लघुवित्तको चुक्ता पुँजी २४ करोड ४९ लाख रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x