Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

काम अलपत्र पार्ने २३ निर्माण तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

काम अलपत्र पार्ने २३ निर्माण तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

काठमाडौं, १४ चैत । काम अलपत्र पार्ने २३ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमनको कार्यालयले ठेक्का लिएर समयमा काम नगरेको भन्दै विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा कार्यालयले २३ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो।

कार्यालयले केही निर्माण कम्पनीहरूलाई तीन वर्षसम्म कालोसूचीमा राखेको छ भने केही कम्पनी २ वर्ष र केही १ वर्षका लागि कालोसूचीमा परेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x