Date

मङ्ल, जेष्ठ १५, २०८१
Tue, May 28, 2024

आइतबार सुनचाँदीको मूल्य स्थिर

आइतबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, १८ चैत । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । यस अघि निरन्तर उकालो लागेर शुक्रबार नयाँ रेकर्ड बनाएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार पनि सुनको मूल्य शुक्रबारकै मूल्य अर्थात १ लाख ३० हजार रूपैयाँमा नै कारोबार भइरहेको हो ।

आज तेजावी सुनको मूल्य पनि शुक्रबारकै मूल्य १ लाख २९ हजार ४०० रूपैयाँ कायम भएको छ ।

यस्तै, आइतबार चाँदीको मूल्यसमेत स्थिर रहेको छ । महासंघका अनुसार आइतबार चाँदी १ हजार ५२५ मा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x