Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

प्रभु केवलकारले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

प्रभु केवलकारले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने

काठमाडौं, ५ वैशाख । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रिमियम मूल्यमा ३० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्कासनको लागि आवश्यक पर्ने बिक्री प्रबन्धक सम्बन्धि कार्य गर्न र आईपीओ निष्काशनपछि को आरटिएस समबन्धि कार्य गर्नको लागि योग्य तथा इच्छुक कम्पनीबाट प्रस्ताव आह्वान गरेको छ । कम्पनीले वैशाख ४ गते सूचना जारी गर्दै ४५ दिन भित्र प्रस्ताव आह्वान गरेको हो ।

यस कम्पनीले लुम्बिनीमा सिद्धार्थ केवलकार, रामेछापमा खाँडादेवी केवलकार र सिन्धुलीमा सिद्धबाबा केवलकार निर्माण गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x