Date

मङ्ल, बैशाख १८, २०८१
Tue, April 30, 2024

बुधबार सुनको मूल्य स्थिर, चाँदीको कति ?

बुधबार सुनको मूल्य स्थिर, चाँदीको कति ?

काठमाडौं, ५ वैशाख । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x