Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

लगानी र सहकार्य सम्बन्धमा नेपाल र कतारबीच द्विपक्षीय समझदारी

लगानी र सहकार्य सम्बन्धमा नेपाल र कतारबीच द्विपक्षीय समझदारी

काठमाडाैं, १२ बैशाख । लगानी र सहकार्य सम्बन्धमा नेपाल र कतारबीच द्विपक्षीय समझदारी भएकाे छ ।नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारको तर्फबाट अमिर तमिमसहितको प्रतिनिधिमण्डलबीच भएको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको आज दोस्रो दिन हाे ।

दुईदेशबीचका महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईटा सम्झौता भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x