Date

शुक्र, जेष्ठ ४, २०८१
Fri, May 17, 2024

१ करोड ४५ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत

१ करोड ४५ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत

काठमाडौं, २० वैशाख । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) १ करोड ४५ लाख कित्ता हकप्रद सेयर सुचिकृत भएको छ ।

नेप्सेमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्कासन गरेको हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज सुचिकृत भएको हो। कम्पनीले निष्कासन गरेको १०० प्रतिशतले हुन आउने १ करोड ४५ लाख कित्ता हकप्रद शेयर आज नेप्सेमा सुचिकृत भएको हो ।

सेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x