Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

बुधबार सुनचाँदीको मूल्य स्थिर

बुधबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं, २६ वैशाख । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदीको मूल्य पनि बुधबार १ हजार ६ सय ७५ रुपैयाँमा नै कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x