Date

सोम, जेष्ठ ७, २०८१
Mon, May 20, 2024

प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ८०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, २७ वैशाख । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । बुधबार प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८०० रुपैयाँले घटेर प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १ हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x