Date

मङ्ल, असार ११, २०८१
Tue, June 25, 2024

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारीमा देबेन्द्ररमण खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारीमा देबेन्द्ररमण खनाल नियुक्त

काठमाडौं, ११ जेठ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । बैंकले सीईओको आवेदन खुला गरेपछि १९ जनाले आवेदन दिएका थिए ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई चार वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

१६ वर्षअघि ८ औ तहबाट राष्ट्रिय वाणिज्य बैंकमा प्रवेश गरेका थिए । किरणकुमार श्रेष्ठको दुई कार्यकाल सकिएपछि खनाललाई कामु सीईओको जिम्मेवारी दिइएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x