Date

सोम, मंसिर २९, २०८२
Mon, December 15, 2025

गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर

गरिमा क्यापिटल लिमिटेडको सञ्चालक समिति हेरफेर

काठमाडाैं, ११ असार ।गरिमा क्यापिटल लिमिटेडको स्वतन्त्र सञ्चालकमा नैना नेपाल ढकाल र महेश प्रसाद काफ्ले नियुक्त भएका छन् ।

कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकले अनिल रेग्मी र गरिमा विकास बैंक लिमिटेडलाई प्रतिनिधित्व गर्ने गरी सञ्जु प्रसाद जैशवाललाई नियुक्त गरेकाे छ ।

यस्तै कम्पनिकाे अध्यक्षमा दिपक पाण्डेय नियुक्त भएका छन् ।

नवनियुक्त सञ्चालकहरु संजू प्रसाद जैसवाल र नैना नेपाल ढकाललाई संस्थामा स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएकाे छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *