Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

बुधबार पनि बढ्याे सुनचाँदीकाे मूल्य

बुधबार पनि बढ्याे सुनचाँदीकाे मूल्य

काठमाडाैं, १८ असार । बुधबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । साेमबार ताेलामा २००, मंगलबार १०० रूपैयाँले बढेकाे सुनकाे मूल्य बुधबार ताेलामा ४०० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४२ हजार  कायम छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ थियो ।

यता आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । हिजो चाँदीको मूल्य तोलामा १८ सय ५ रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम भएकाे छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x