Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

ताेलामा ४०० रूपैयाँले घट्याे सुनकाे मूल्य

ताेलामा ४०० रूपैयाँले घट्याे सुनकाे मूल्य

काठमाडाैं, २४ असार। साेमबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य सामान्य घटेकाे छ । अघिल्लो दिनको तुलनामा सोमबार सुनकाे मूल्य ताेलामा ४०० रूपैयाँले घटेकाे हाे ।

नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतिताेला १ लाख ४५ हजार र तेजावी सुन प्रतिताेला १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको छ।

हिजाे छापावाल सुन प्रतिताेला १ लाख ४५ हजार ४०० र तेजावी सुन १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यता आज चाँदीको मूल्य स्थिर छ।चाँदी अघिल्लो दिनकै मूलय तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *