Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

सोमबार सुनको मूल्य तोलामा १ लाख ४७ हजार ९००

सोमबार सुनको मूल्य तोलामा १ लाख ४७ हजार ९००

काठमाडौं, ३१ असार । साेमबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य सामान्य बढेकाे छ । आइतबार स्थिर रहेकाे सुनकाे मूल्य साेमबार ताेलामा २०० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला १ लाख ४६ हजार ९०० र तेजावी सुन १ लाख ४६ हजार २०० रूपैयाँ निर्धारण भएकाे छ ।

आइतबार छापावाल सुन प्रतिताेला १ लाख ४६ हजार ७०० र तेजावी सुन १ लाख ४६ हजार रूपैयाँमा स्थिर थियाे ।

यस्तै आज चाँदीकाे मूल्य ताेलामा १० रूपैयाँले बढेर १ हजार ८ सय ८५ रूपैयाँ कायम भएकाे छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x