Date

मङ्ल, कार्तिक २०, २०८१
Tue, November 5, 2024

गत आर्थिक वर्ष आयात १.१६ र निर्यात ३.०३ प्रतिशतले घट्याे

गत आर्थिक वर्ष आयात १.१६ र निर्यात ३.०३ प्रतिशतले घट्याे

काठमाडौं, ८ साउन । गत आर्थिक वर्ष २०७९/८० मा नेपालकाे वैदेशिक व्यापार १.३३ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष नेपालले कुल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख ७२ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको छ ।

विभागका अनुसार यस अवधिमा १५ खर्ब ९२ अर्ब ९८ करोडको वस्तु आयात भएको छ भने एक खर्ब ५२ अर्ब ३८ करोडको वस्तु निर्यात भएको छ । अघिल्लो आवको तुलनामा आयात १.१६ प्रतिशत र निर्यात ३.०३ प्रतिशतले घटेको हाे ।

अघिल्लो आवमा १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख ७० हजार रुपैयाँको आयात र १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँको निर्यात भएको थियो।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x