Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सन्राइज बैंक लिमिटेडको शाखा अब धुर्कोटमा

सन्राइज बैंक लिमिटेडको शाखा अब धुर्कोटमा

काठमाडौँ,२५ आषाढ । सन्राइज बैंक लिमिटेडले गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ । शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा दिने बताएको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९० शाखा, २२ शाखारहित बैंकिङ्ग सेवा, ३ एक्सटेन्सन काउण्टर, १०० ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x