Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुसन इनिसियटिभको नेतृत्व नेपाल राष्ट्र बैंकले गर्ने

साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुसन इनिसियटिभको नेतृत्व नेपाल राष्ट्र बैंकले गर्ने

काठमाडाैं, १९ भदाै । साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुसन इनिसियटिभ (सार्फी) को अध्यक्षमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी नियुक्त भएका छन् ।

मध्यअमेरिकी मुलुक एल्साल्भाडोरको राजधानीमा २ सेप्टेम्बरदेखि जारी एलायन्स फर फाइनान्सियल इन्क्लुसन (एउफआई) ग्लोबल पोलिसि फोरम अन्तर्गत आज आयोजित ५औं सार्फी लिडर्स राउन्टेबलको मा सार्फीको अध्यक्षता नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण भएको हो ।

सो अवसरमा गर्भनर अधिकारीले भर्चुअल माध्यमबाट सहभागीता जनाएर अध्यक्षता ग्रहण गरे । यस्तै बैठकले स्टेट बैंक अफ पाकिस्तान लाई उपाध्यक्ष चयन गरेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *