Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

३० हजार मेट्रिक टन चिनी आयातमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिने सरकारकाे निर्णय

३० हजार मेट्रिक टन चिनी आयातमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिने सरकारकाे निर्णय

काठमाडाैं, २६ भदाै । सरकारले चिनी आयात भन्सार महसुलमा ५० प्रतिशत छुट दिने भएकाे  छ। भदौ २४ गतेको मन्त्रीपरिषद् बैठकले आउँदै गरेकाे चाडपर्वका अवसरमा ३० हजार मेट्रिक टन चिनी आयातमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिई आयात गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हाे ।

साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई १५/१५ हजार मेट्रिक टन चिनी आयातमा लाग्ने भन्सार महसुलमा सो छुट दिने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x