दुरसंचार वीरगन्ज वितरण केन्द्रमा अख्तियारको छापा

पर्षा २६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दुरसञ्चार वीरगन्ज वितरण केन्द्रको कार्यालयमा छापामारी  कागजातहरु नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मकवापुरबाट आएको केन्द्रमा रहेका छानविनका लगि आवस्यक कागजात नियन्त्रणमा लिएको हो । वीरगन्ज वितरण केन्द्रका प्रमुख घनश्याम अधिकारी भएको बेला समान खरिदमा पद दुरुपयो गरि आर्थिक अनियमित्ता गरिएको उजुरीको आधारमा अख्तियारले छापा मारेको हो ।

अधिकारी वीरगन्ज वितरण केन्द्रका प्रमुख रहदाको अवस्थामा समान खरिद गर्दा करोडौको आर्थिक अनियमित्ता भएको उजुरी कार्यालयमा परेको र सोही उजुरी माथि छानविन गर्न आएको अख्यिातारका अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *