Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

सानिमा बैंकले पायाे ‘आईएसओ २७००१: २०२२’ प्रमाणपत्र

सानिमा बैंकले पायाे ‘आईएसओ २७००१: २०२२’ प्रमाणपत्र

काठमाडाैं, १४ असाेज । सानिमा बैंकले बैंकको सूचना प्रविधिसम्बन्धी सेवाका लागि ‘आईएसओ २७००१ स् २०२२’ प्रमाणपत्र प्राप्त गरेको छ ।यो प्रमाणीकरण सूचना सुरक्षा र डेटा सुरक्षा सुनिश्चित गर्ने निरन्तर प्रयासमा बैंकले प्राप्त गरेको सफलता भएको बैंकले जनाएकाे छ ।

यसले ग्राहकका डेटालाई अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्डअनुसार निरन्तर रूपमा सुरक्षित गर्न बैंक सफल भएको प्रमाणित भएको बताइएको छ । यसबाट बैंकप्रतिको ग्राहकको विश्वास झनै बढ्ने बैंकको अपेक्षा छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x