Date

आइत, पुस २१, २०८१
Sun, January 5, 2025

१२ निर्माण कम्पनी न्यूनतम एक वर्षदेखि तीन वर्षसम्मका लागि सरकारको कालोसूचीमा

१२ निर्माण कम्पनी न्यूनतम एक वर्षदेखि तीन वर्षसम्मका लागि सरकारको कालोसूचीमा

काठमाडाैं, १८ पुस । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

कार्यालयको मिति २०८१-०९-१७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम आजबाट लागू हुने गरी १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।

उक्त कम्पनीहरूलाई तीन वर्षदेखि न्यूनतम एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

11

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x