Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आर्थिक बर्षको आज अन्तिम दिन भेटला त राश्वको लक्ष्य ?

आर्थिक बर्षको आज अन्तिम दिन भेटला त राश्वको लक्ष्य ?

काठमाडौ,३२ असार । चालू आर्थिक वर्षको अन्तिम १ दिन बाँकी हुँदा सरकारी खातामा लक्ष्यको ९७ .८४ प्रतिशतमात्र राजस्व उठेको देखिएको हो । माहालेखा नियन्त्रकको दैनिक बजेटेरी रेकर्ड अनुशार हिजो सम्ममा कुल राजश्व लक्षको ९७ दशमलव ८४ प्रतिशत राजश्व उठेको छ ।७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको सरकारले आइतबार  साँझसम्म ७ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँमात्र संकलन गरेको छ । यसबाट बजेट विनियोजनको क्रममा स्रोत सुनिश्चित नभइ धेरै विनियोजन भएर स्रोत समस्यामा परेको अर्थ मन्त्रालयलाई संशोधित अनुमानअनुसार पनि राजस्वको लक्ष्य पुरा गर्न सहज देखिदैन   ।

यस्तो छ हिजो सम्मको अवस्था

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x