Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

ह्वात्तै बढ्याे सेयर बजारबाट सरकार पाउने पुँजीगत लाभकर, ६ महिनामा ९ अर्ब ७८ करोड

ह्वात्तै बढ्याे सेयर बजारबाट सरकार पाउने  पुँजीगत लाभकर, ६ महिनामा ९ अर्ब ७८ करोड

काठमाडाैं, ६ माघ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले सेयर बजारबाट ९ अर्ब ७८ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्षकाे यस अवधिमा १ अर्ब ८९ करोड रुपैयाँ आम्दानी गरेको थियो।

सरकारले यस वर्ष साउनमा ४ अर्ब २३ करोड, भदौमा २ अर्ब ५७ करोड, असोजमा ५८ करोड ६५ लाख, कात्तिकमा ७५ करोड ८७ लाख, मंसिरमा १ अर्ब ४ करोड र पुसमा ५८ करोड रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x