Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

लुम्बिनी विकास बैंकका नवनियूक्त प्रमुख कार्यकारी अधिृकत बोहराले सम्हाले जिम्मेवारी

लुम्बिनी विकास बैंकका नवनियूक्त प्रमुख कार्यकारी अधिृकत बोहराले सम्हाले जिम्मेवारी

काठमाडौं, २ साउन । लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा नरेशसिंह बोहरा नियुक्त भएका छन् । बैंकको हालै सम्पन्न सञ्चालक समितिको बैठकले बोहरालाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

नवनियुक्त प्रमुख कार्यकारी बोहराले बुधबारबाटै पदिय जिम्मेवारी सम्हालि सकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x