Date

शुक्र, बैशाख ५, २०८२
Fri, April 18, 2025

साेमबार नेपाली बजारमा सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

साेमबार नेपाली बजारमा सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं, १२ फागुन । साेमबार नेपाली बजारमा सुन-चाँदीकाे मूल्य बढेकाे छ । आइतबार ताेलामा ३ सय रूपैयाँले बढेकाे सुनकाे भाउ आज ५ सय रूपैयाँले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतिताेला १ लाख ७० हजार ३ सय रुपैयाँमा काराेबार भएकाे छापावाल सुन आज ताेलाकाे १ लाख ७० हजार ८ सय रुपैयाँ निर्धारण भएकाे छ ।

यता आज चाँदीकाे भाउ पनि ताेलामा १५ रूपैयाँले बढेकाे छ । आइतबार प्रतिताेला १ हजार ९ सय ७० रुपैयाँमा काराेभार भएकाे चाँदी आज  ताेलाकाे १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x