Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

तराईको समग्र विकासका लागि बृहत योजना – प्रधानमन्त्री

तराईको समग्र विकासका लागि बृहत योजना – प्रधानमन्त्री

काठमाडौँ, ४ । साउन प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका लागि बृहत योजना बनाउने प्रस्ताव गरेका छन् ।  राजपाका नेताहरुसँग भएको भेटघाटमा प्रधानमन्त्री ओलीले तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्ध, उद्योग स्थापनालगायतका लागि बृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेका हुन । सुगम ठाउँ भएर पनि न्यून साक्षरता दर, विभिन्न सामाजिक विकृतिबाट तराईका जनतालाई मुक्त पार्नुपर्न अहिले आवश्यक्ता रहेको ओलीको भनाइ छ ।भेटमा राजपा नेताहरुले संविधान संशोधनमा जोड दिएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x