Shangrila

पूर्व प्रधानमन्त्री भट्टराई युरोप भ्रमणमा

काठमाडौं ६ साउन ।  पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई प्राज्ञिक भ्रमणका लागि आज रुस जाने भएकf छन् ।  भट्टराइले रुस हुँदै युरोपका विभिन्न देशहरु स्वीडेन, जर्मनी, बेल्जियम, फ्रान्स, इटली लगाय  पुग्ने र त्यहा प्रवुद्ध मण्डल, चिन्तक, प्राध्यापक, विद्यार्थी तथा प्राज्ञिक व्यक्तित्वहरुसँग भेटघाट तथा अन्तरक्रिया/छलफल गर्ने कार्यक्रम रहेको छ । भ्रमणकै क्रममा उहाँ गैह्र आवासीय नेपाली संघको निमन्त्रणामा साउन १३ गतेदेखि लक्जमवर्गमा हुने गैह्र आवाशीय नेपाली संघको युरोपीय क्षेत्रीय वैठकमा पनि सहभागी हुने छन् ।भ्रमण पूरा गरी उहाँ साउन २३ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

 

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *