Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

निजी आवास निर्माणका लागि १३ अर्ब ५० करोड ५९ निकासा

निजी आवास निर्माणका लागि १३ अर्ब ५० करोड ५९ निकासा

दोलखा ९ साउन । भुकम्पबाट अति प्रभावित जिल्ला दोलाखामा निजी आवास निर्माणको लागी हालसम्म १३ अर्ब बढी रुपैया निकासा भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले निजि आवास निर्माणका लागि अनुशार १३ अर्ब ५० करोड ५९ लाख खर्च भएको जनाएको छ ।

२०७५ असार मसान्तसम्मको तथ्याङ अनुसार दोलखामा कुल ३५ हजार ७ सय १६ जनाले निजी आवास निर्माण गरेका हुन । निजी आवास निर्माणको लागी असार मसान्तसम्म ६० हजार ६सय १२ जनाले अनुदान सम्झौता गरेका छन ।

दोलखामा ३८ महिनामा ५४ प्रतिशत घरहरु निर्माण सम्पन्न भएको पुननिर्माण प्राधिकरण ले जनाएको छ ।  असारमसान्तसम्मको तथ्याङअनुसार ४७ हजार ७ सय ६८ जनाले दोस्रो किस्ता रकम लिएका छन् भने ५८ हजार ६ सय १७ जनाले पहिलो किस्ता वापतको रकम बुझेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x