एकछिन फूलैफूलको संसारमा रमाउने की ? [तस्विरहरु]
![एकछिन फूलैफूलको संसारमा रमाउने की ? [तस्विरहरु]](https://arthakoartha.com/wp-content/uploads/2025/04/final-flower.jpg)
चैत्र २८ गतेदेखि सुरु भएको दोस्रो राष्ट्रिय होर्टिकलचर एक्स्पो २०८१ का अवसरमा काठमाडौंको भृकुटीमण्डपमा प्रदर्शनीमा राखिएका रङ्गीचङ्गी फूल । नर्सरी व्यवसायी सङ्घ नेपालले आयोजना गरेको एक्स्पो आइतबार समापन हुँदैछ ।