Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

घरको सजावटमा नवीन सोच: माइक्रो इन्टरनेशनलद्वारा भित्री र बाहिरी सौन्दर्यको नयाँ परिभाषा

घरको सजावटमा नवीन सोच: माइक्रो इन्टरनेशनलद्वारा भित्री र बाहिरी सौन्दर्यको नयाँ परिभाषा

काठमाडाैं, ८ वैशाख । प्लेटको प्रयोग खानाखादा सबैले गर्छन् । प्लेटमा पनि विभिन्न किसिमका आकर्षित विभिन्न  खालका हुन्छन् । नेपालमा निर्माण नभई विदेशका विभिन्न देशहरुबाट आयातित हुन्छन् । कोहि पाहुना (अतिथी)घर आउँदा समेत प्लेट हेरी खाना अरु थपु भन्ने मनस्थितीमा पुगेको उदाहरण हुन्छ । हो प्लेटको महत्व ठूलो छ । खानुबाहेक घरको भित्ताहरू सजाउनकालागि पनि प्लेटको प्रयोग गर्न सक्छौँ । घरमा भएका प्लेटहरूलाई स्ट्यान्ड अथवा स्टोरमा थन्काउनु भन्दा घरको खाली भित्तामा वायर प्लेट ह्याङ्गरको सहायताले टाँग्न सकिन्छ । सबै व्यक्तिको सानो मेहनतले घरको खाली भित्ता सुन्दर र आकर्षक देखिन्छ ।

घर सजाउने रहर त सबैको हुन्छ । तर यो रहरलाई पूरा गर्न खर्च पनि हुन्छ । घर सजाउनका लागि समय र पैसा दुवै चाहिन्छ । त्यस्तैमा एक हो घरको सजावट आकर्षक बनाउनु, त्यो पनिभित्ता र भूईद्धारा । तर, केहि कुराहरूमा ध्यान दिइयो भने पैसा खर्च पनि कम हुनुका साथै कोठाभित्र छिर्दा भित्ताको आकर्षणले सबैलाई मख्ख बनाउँछ । यस्तै घर तथा कोठाको सुन्दरताका लागि कठिबद्ध भएर लागेको छ विकास न्यौपानेको माइक्रो इन्टरनेशनल ।

यिनै प्रविधिको प्रयोगद्धारा घर रंगाउने मात्र होइन डकोरेशनअर्थात समय अनुसारको भित्ता र भूइ तथा आगन र खेलकुद मैदान, विभिन्न संस्था, विद्यालय, कलेज, कार्यालय सजावट समेत हुने भएकाले घर परिवार मात्र नभएर निवास संस्थामाआगमन हुने जो कोहिले पनि घर तथा आफू बसेको कोठा, आगन तथा चौरको प्रसंसा समेत गर्ने गर्छन् । त्यसैले पनिमाइक्रो इन्टरनेशनल नेपालमा, उच्च गुणस्तर, टिकाउ र नवीन समाधानहरू सहितभित्री र बाहिरी ठाउँहरू रूपान्तरण गर्न समर्पित छ, विभिन्न अन्तराष्ट्रिय प्लेटद्धारा डब्लु पीसी भित्ता प्यानल, भुइँ, फर्निचर र खेलकुद उपकरणहरूमा वर्षौंको विशेषज्ञताका साथ, आवासीय र व्यावसायिक वातावरण दुवैलाई आकर्षित बढाउन उच्च–स्तरीय शिल्प कौशल र अत्याधुनिक डिजाइनहरू प्रदान गर्न प्रतिबद्ध भएर लागेको छ न्यौपानेको माइक्रो इन्टरनेशनल ।

तीव्र प्राविधिक रूपान्तरणमा लागेर जुनै सुकै कार्य गर्दा पनि उत्कृष्ठ भइन्छ । कार्य गर्ने व्यक्ति तथा प्राविधिक प्रयोगमा मात्र नभएर उपभोग गर्ने व्यक्तितथा परिवार एंव समाजमा प्रशंसा समेत भइनेमा ढुक्क होइन्छ । त्यसैले अधिकांशको मुखमा जोडिएको छ, माइक्रो इन्टरनेशलन । इन्टरनेशनलको संस्थागत आर्थिक विकास मात्र नभएर प्रयोगकर्ताको कम खर्चमा उत्कृष्ठ सेवाग्रहन सँगै राष्ट्रको राजस्वमा समेत वृद्धि भएको छ । त्यसैले खुलस्तभन्न सकिन्छ, विकास न्यौपानेको माइक्रो इन्टरनेशनल एक जना व्यक्तिको मात्र नभएर नेपालभरीका सबै नागरिकको संस्था हो, जसले सबैको आकर्षणको रुपमा मात्र नभएर मुलुकको आर्थिक वृद्धिमा समेत सम्लग्न देखिन्छ ।

काठमाडौंको त्रिपुरेश्वरमा बस्दै आएका बिक्रम न्यौपानेले त्रिपुरेश्वरको चोकैमा रहेको घर सहित अझ ठूलो व्यवस्थापन भिडभाड बाट टाढा भइ अभियानमा परिवर्तन गर्ने सोच राखेर एकान्तकुना बागडोल सरे । सो स्थानमा माइक्रो इन्टरनेशलको लक्ष्य भनेको दिगो, स्टाइलिश र दीर्घकालीन समाधानहरू प्रदान गरेर भित्री र बाहिरी डिजाइनलाई पुनः परिभाषित गर्नु हो । तसर्थ हामी प्रत्येक ग्राहकको अद्वितीयआवश्यकताहरू पूरा गर्ने वातावरण मैत्री सामग्री, उत्कृष्ट शिल्प कौशल र अनुकूलित डिजाइनहरू प्रदानगर्न प्रयासरत छ । इन्टरनेशनलको लक्ष्य भनेको उच्च–गुणस्तरको भित्रीभागहरू पहुँच योग्य, टिकाउ र दृश्यात्मक रूपमा आश्चर्यजनक बनाउनु हो, जसले गर्दा हामीले छुने हरेक ठाउँले उत्कृष्टता र नवीनता प्रतिबिम्बित गर्छ।

टिकाउ र स्टाइलिश समाधानहरू प्रदान गर्ने प्रमाणित ट्र्याक रेकर्डको साथ, हामी शिल्प कौशल र ग्राहक सन्तुष्टिमा उच्च मापदण्डहरू सेट गर्न जारी राखिएको छ । जसले गर्दा प्रयोग गर्दा सबैले आफ्नो भित्री ठाउँ, व्यावसायिक सम्पत्ति, वा बाहिरी क्षेत्र स्तरोन्नति गर्दै छौं भने, प्रमाणित गुणस्तर र विश्वस नीयताको लागितपाईं हामीलाई विश्वास गर्न सकिन्छ । माइक्रो इन्टरनेशनल आन्तरिक डिजाइन, भुइँ र बाहिरी उपकरणहरूको लागि उच्च–गुणस्तर, टिकाउ र नवीन समाधानहरू प्रदान गर्न प्रतिबद्ध गरेकाले सबैले एक पटक आवश्यकता अनुसार माइक्रो इन्टरनेशनलको कार्यालयको भ्रण गरेर विभिन्न अन्तराष्ट्रिय प्लेटको अवलोकन गर्न सक्छाैं । आवश्यक नभए पनि जानकारीको लागि इन्टरनेशनलको कार्यालय भ्रमण गर्नुपर्छ नै ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x