Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

पहिरोका कारण नारायणगढ– मुग्लिन सडकखण्ड अवरुद्ध

पहिरोका कारण नारायणगढ– मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन ,१९ साउन ।   नारायणगढ मुग्लिन सडकखण्डमा  पहिरो खस्दा  सडक अवरुद्ध हुन पुगेको छ ।  सझ सडक खण्डको घुमाउने भन्ने स्थानमा विहान ६: ३० मा  पहिरो झरेपछि सवारी आवागमन पनि ठप्प भएको भने हजारौ यात्री बीच बाटैमा अलपत्र परेका छन् ।

लगातार पानी परेको तथा पहिरो झर्ने क्रम नरोकिएकाले बाटो खुलाउने प्रयासमा समस्या भएको मुग्लिन प्रहरीले जनाएको छ । पहिरो हटाएर बाटो खुलाउन समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

निर्माणाधीन यो सडकखण्डमा पानी परेपछि प्राय पहिरो जाने गरेको छ । ट्राफिक प्रहरीले पहिरोका कारण बाटो अवरुद्ध भएकाले तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह पनि गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x