Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आइएमई जनरल इन्स्योरेन्स र सिपि अस्पताल बिच नगद रहित सेवा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र सिपि अस्पताल बिच नगद रहित सेवा सम्झौता

काठमाडौं, २८ साउन । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सिपि अस्पताल प्रालि बीच आफ्ना ग्राहकहरुलाई नगद रहित अन्तरंग सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायब महाप्रबन्धक पवन थापा र सिपि अस्पतालका प्रशासकीय निर्देशक विकाश मौनीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म सिपि अस्पतालले धनगढी, कैलालीबाट नगद रहित उपचार सेवा प्रदान गर्ने बताइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x