आइएमई जनरल इन्स्योरेन्स र सिपि अस्पताल बिच नगद रहित सेवा सम्झौता

काठमाडौं, २८ साउन । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सिपि अस्पताल प्रालि बीच आफ्ना ग्राहकहरुलाई नगद रहित अन्तरंग सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायब महाप्रबन्धक पवन थापा र सिपि अस्पतालका प्रशासकीय निर्देशक विकाश मौनीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म सिपि अस्पतालले धनगढी, कैलालीबाट नगद रहित उपचार सेवा प्रदान गर्ने बताइएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *