Date

शुक्र, जेष्ठ १६, २०८२
Fri, May 30, 2025

अर्थमन्त्रीले ल्याए १९ खर्ब ६४ अर्बको बजेट, राजस्वको लक्ष्य १३ खर्ब १५ अर्ब

अर्थमन्त्रीले ल्याए १९ खर्ब ६४ अर्बको बजेट, राजस्वको लक्ष्य १३ खर्ब १५ अर्ब

काठमाडौं, १५ जेष्ठ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएका । यो रकम चालु आवको चन्दा ५.६ प्रतिशतले बढी हो ।

चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा १३ खर्ब १५ खर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएको छ । यस्तै वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड र आन्तरिक ऋणबाट ३ अर्ब ६२ अर्ब रुपैयाँ जुटाउने सरकारको लक्ष्य छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *