Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रति तोला रु. २ लाख ६ सय पुग्यो

सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रति तोला रु. २ लाख ६ सय पुग्यो

काठमाडाैं, १३ भदाै । सुनको मूल्य आज अहिलेसम्मकै सबैभन्दा महँगो बनेको छ। सुनको मूल्य आज प्रतितोला दुई लाख ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य एक लाख ९९ हजार चारसय थियो। आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँ बढेर अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो।

आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ। आज चाँदीको मूल्य प्रतितोला दुई हजार तीनसय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *