Category: आर्थिक
२ बर्षभित्रमा रानीपोखरी पुनर्निर्माण सम्पन्न गर्ने
काठमाडौं, १३ भद्रौ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भुकम्पले ७ सय ५३ सम्पदाहरुमा क्षति पु¥याएको थियो । ती मध्ये काठमाडौंको रानीपोखरीमा पनि भुकम्पले…

बिमस्टेक सम्मेलन : सदस्य राष्ट्रसँग नेपालको अवौं व्यापारघाटा, व्यापार बिस्तार र लगानी प्रवद्र्धनमा केन्द्रित हुन सरकारलाई विज्ञहरुको सुझाव
दिलु कार्की काठमाडौं, १३ भद्रौ । बहुपक्षिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन काठमाडौंमा भोलीबाट सुरु हुदैछ ।…

बिमस्टेकलाई नतिजामुखी बनाउनुपर्नेमा जोड
काठमाडौं, १३ भद्रौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) लाई नतिजामुखी बनाउनुपर्नेमा जोड दिएका छन् । आज…

गरिबी निवारण बिमस्टेकको प्रमुख उदेश्य : ओली
काठमाण्डौँ, १२ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) चौथो शिखर सम्मेलनमा नेपालले गरिबी निवारणलाई मुख्य विषय बनाएको प्रधानमन्त्री केपी…

सुन प्रतितोला २ सय रुपैयाँले बढ्यो
काठमाडौं, १२ भद्रौ । स्थानीय बजारमा आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार…