Category: उपभोक्ता
मर्मतका लागि मध्य मस्र्याङदी करिब दश दिन बन्द हुने
काठमाडौं, ६ फागुन । ७० मेगावाट जडित क्षमताको मध्य मस्र्याङदी जलविद्युत केन्द्र मर्मतका लागि सात देखि दश दिन बन्द हुने भएको छ । केन्द्रको बाँधको…
महिला उद्यमी हस्तकला एवं प्राकृतिक रेसाजन्य वस्तु मेला
काठमाडौं, ६ फागुन । नेपाल हस्तकला महासं३द्वारा नेपाल सरकार वा०िाज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवर्४न केन्द्रको सहयोगमा आयोजित महिला उद्यमी हस्तकला एवं प्राकृतिक रेसाजन्य बस्तु…
पुरानो सुट ल्याउनुस् नयाँ सुट लगाएर जानुस्
काठमाडौं, ४ फागुन । सुटबैंक एण्ड फेसन डिजाइन प्रा.लि.ले सुट एक्सचेन्ज अफर लिएर बजारमा आएको छ । सुटबैंकले पुराना सुटसंग नयाँ सुद साट्न योजना ल्याएको…
अन्तर्राष्ट्रिय दोस्रो एग्रिटेक इन्टरनेशनल एक्स्पो शुरु
काठमाडौं, ३ फागुन । आजबाट काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय दोस्रो एग्रिटेक इन्टरनेशनल एक्स्पो शुरु भएको छ । मिडिया स्पेश सोलुसन्स प्रालि र फिचरेक्स ट्रेड फेयर एण्ड…
युवा वर्गहरुको रोजाईमा होस्टेल, होस्टेल व्यवसाय फस्टाउँदै
मानमती पाण्डेय, ३ फागुन । गुणस्तरीय शिक्षाको खोजीमा दुरदराज र ग्रामीण भेगका विद्यार्थीहरु सहर भित्रीने क्रम बढ्दो छ । राम्रो स्कुल र कलेजको खोजीमा आएका…