Category: कर्पोरेट

चितवनलगायत क्षेत्रमा पर्यटक भित्राउन बोर्ड र जजिराले सहकार्य गर्ने
काठमाडौं, ८ जेठ । नेपाल पर्यटन बोर्ड र कुवेतको जजिरा एयरवेज प्रतिनिधिबीच भेटवार्ताको अवसरमा पारी दुवै पक्षले आसपमा सहकार्य गर्ने गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त…

करिब ७ सय स्थानीय तहको परिणाम सार्वजनिक, प्रमुखमा कसले कति जिते ?
काठमाडौं, ८ जेठ । स्थानीय तह निर्वाचनको मतगणना विवरण आउने क्रम जारी छ । शनिबार साँझसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ६ सय ९५ स्थानीय…

क्यापिटल र हाईड्रोपावर बीच संस्थागत परामर्श सेवा र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी दुई पक्षिय सम्झौता
काठमाडौं, ६ जेठ । एन आई सी एशिया क्यापिटलले आइडीइए टु आइपीओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनादेखि आइपीओ जारी गर्ने चरणसम्म पु¥याउन…

नेशनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउण्डेशनबीच सहकार्य
काठमाडौं, ६ जेठ । सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाँउपालिकामा एक सामुदायिक अस्पतालस्थापना गरी संचालन गर्न नेशनल लाईफ इन्स्योरेन्स कं। लि। र एक एक पाईला फाउण्डेशन संस्थामा…

इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा लखपति
काठमाडौं, ५ जेठ । इसेवाबाट जीवन बीमा शुल्क भुक्तानी गर्ने एकजना विजेताले १ लाख प्राप्त गर्ने भएका छन । जेठ ०५ देखी आगामी भाद्र ०४,…