Category: कर्पोरेट
चार अनुसन्धानकर्ता ‘नबिल विज्ञान प्रविधि पुरस्कार’ बाट सम्मानित
काठमाडौं, २० असार । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानद्वारा ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार ४ जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई प्रदान गरिएको छ । सो पुरस्कार शिÔा,…
स्वीस बैंकमा नेपालीको झण्डै ३६ अर्ब रुपैँया
काठमाडौं, १८ असार । स्वीस बैंकहरुमा नेपालीले सन् २०१७ सम्म ३५ अर्ब ७२ करोड रुपैँया राखेको पाइएको छ । स्वीजरल्याण्डको केन्द्रीय बैंक– स्वीस नेशनल बैंकले…
मुक्तिनाथ विकास बैंक र दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर बीच सहकार्य
काठमाडौं, १५ असार । मुक्तिनाथ विकास बैंक र दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर बीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा…
रेनल्ट ब्राण्डका गाडी खरिद गर्न चाहनेलाई मुक्तिनाथ विकास बैंकले लगानी गर्ने
काठमाडौं, १४ असार । मुक्तिनाथ विकास बैंक लिमिटेड र विशाल ग्रुप अन्तर्गतको एडभान्सड अटोमोबाइल्स प्रा.लिबीच रेनल्ट ब्राण्डका सवारी साधनमा लगानी गर्ने सम्झौता भएको छ ।…
आइएमईले ल्यायो टपअप र एकजोडीलाई बैंककसम्मको भ्रमण अवसर
काठमाडौं, ५ असार । आइएमई लिमिटेड र आइएमई पेले आइएमई वल्र्डकप उत्सव–२०१८ सार्वजनिक गरेका छन् । विश्वकप फुटबलको २१औँ संस्करण अन्तर्गत रसियामा जारी फुटबल प्रतियोगिताका…