Category: बजार

सुनको भाउ ६ दिनामा ९ सय बढ्यो
काठमाडौं, चैत ११ । स्थानीय बजारमा गत ५ गते ह्वात्तै घटेको सुनको भाउ आज बढेर प्रति तोला ६० हजार ६ सय कायम भएको छ ।…

चौँथो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत १४ गतेदेखि हुँदै
काठमाडौ,११ चैत । महिला उद्यमी महासंघ नेपालले आगामी चैत १४ गतेदेखि “चौँथो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०१९” शुरु गर्ने भएको छ । नेपालका उद्यमी…

सुनको मुल्य २ सय रुपैयाँले घट्यो
काठमाडौं, २३ माघ । लगातार उकालो लागेको सुनको मुल्य बुधबार भने २ सय रुपैयाँले घटेको छ । सुनचाँदी बजारमा मंगलबार प्रतितोला ६२ हजार ६ सय…

‘सुबिसु क्यान इन्फोटेक २०१९’ शुरु
काठमाडौं, १५ माघ । सुचना प्रविधिसम्बन्धी मेला २५ औं ‘सुबिसु क्यान इन्फोटेक २०१९’ शुरु भएको छ । सुचना तथा प्रविधि आम नागरिकसम्म पु¥याउने उदेश्यले कम्प्युटर…

नेपालमा पहिलो पटक कोन म्याक एक्स्पो २०१८ सुरु
काठमाडौं, ७ मंसिर । नेपालमा पहिलोपटक भौतिक संरचना निर्माणका लागि आवश्यक पर्ने उपकरण (हेभिइकुप्पमेन्ट) को बारेमा बृहत प्रदर्शनी ‘सिआईआई कोन म्याक २०१८’ सुरु भएको छ…