Category: बैंकिंग

एनआईविएल एस क्यापिटलको तिन नयाँ शाखा
काठमाडौं, २० चैत्र । एनआईविएल एस क्यापिटलले थप तिन नयाँ शाखाहरु संचालनमा ल्याएको छ । क्यापिटलले वीरगन्ज, बुटवल र विराटनगरमा शाखाहरु संचालनमा ल्याएको हो ।…

सन्राईज बैंकको बानियाटार शाखा स्थानान्तरण
काठमाडौं, १८ चैत । सन्राइज बैंक लिमिटेडले काठमाडौंको बानियाटार शाखालाई साविकको स्थानबाट करिव ३० मिटरको दुरीमा स्थानान्तरण गरेकोे छ । आईतबार एक कार्यक्रम बीच बैंक…

नबिल फाउण्डेसनद्वारा ४ विद्यँलयका दृष्टिविहीन विद्यार्थीहरुलाई सहयोग
काठमाडौं, १६ चैत्र । नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले दृिष्ट बिहिन सहयोग केन्द्र नेपालको सहकार्यमा ४ विद्यालयका दृष्टिविहीन विद्यार्थीहरुको शैक्षिक विकासका लागी ८ थान नयाँ…

मुक्तिनाथ विकास बैंकको सल्यानमा ३ नयाँ शाखाहरु
काठमाडौं, १६ चैत्र । मुक्तिनाथ विकास बैंकले सल्यान जिल्लामा एकै साथ आफ्ना ३ वटा शाखा विस्तार गरेको छ । बैंकले सल्यानको थारमारे, लुहाम र श्रीनगरमा…

नागरिक लगानी कोष र राष्ट्रिय बिमा कम्पनी वीच पेन्सन वितरण सम्भौता
काठमाडौं, १६ चैत्र । राष्ट्रिय बिमा कम्पनीको अबकास प्राप्त कर्मचारीहरुको निवृतीभरण भुक्तानी गर्न नागरिक लगानी कोष, बैक अफ काठमाण्डौं (बिओके) र रष्ट्रिय बिमा कम्पनी वीच…