Date

सोम, असार ३०, २०८२
Mon, July 14, 2025

Category: बैंकिंग

Category: बैंकिंग

पाँच स्थानीय तहमा सेञ्चुरी बैंकको शाखा विस्तार

पाँच स्थानीय तहमा सेञ्चुरी बैंकको शाखा विस्तार

काठमाडौं, ९ फागुन । सेञ्चुरी कमर्सियल बैंकले देशको ग्रामीण भेगका जनता माझ बैंकिङ्ग पहुंच पु¥याउने उद्धेश्य अनुरुप विभिन्न पाँच स्थानमा शाखा कार्यालय संचालनमा ल्याएको छ।…

नबिल बैंकले सुरु गर्यो सि–आस्वा सेवा

नबिल बैंकले सुरु गर्यो सि–आस्वा सेवा

काठमाडौं, ९ फागुन । नबिल बैंक लिमिटेडले धितोपत्र खरिद गर्न सि–आस्बा सेवा सञ्चालन मा ल्याएको छ । सार्वजनिक निष्कासनमा धितोपत्र खरिद गर्न आवेदन दिदा अनिवार्य…

हकप्रद पछि मञ्जुश्री फाइनान्सको मुल्य समायोजन

हकप्रद पछि मञ्जुश्री फाइनान्सको मुल्य समायोजन

काठमाडौं, ९ फागुन । नेपाल स्टक एक्सचेन्जले मञ्जुश्री फाइनान्सको शेयर मुल्य समायोजन गरेको छ । मञ्चुश्री फाइनान्सले हकप्रद शेयर निष्कासन गर्ने भएकाले नेप्सेले मुल्य समायोजन…

आरम्भ माइक्रोफाइनान्सको प्राथमिक शेयर फागुन १५ गतेबाट

आरम्भ माइक्रोफाइनान्सको प्राथमिक शेयर फागुन १५ गतेबाट

काठमाडौं, ८ फागुन । आरम्भ माइक्रोफाइनान्सले २ लाख ९४ हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । माइक्रोफाइनान्सले फागुन १५ गतेबाट प्राथमिक शेयर निष्कासन…

हकप्रदको लागि प्राइमले तोक्यो बुक क्लोजको मिति

हकप्रदको लागि प्राइमले तोक्यो बुक क्लोजको मिति

काठमाडौं, ६ फागुन । हकप्रद शेयर निष्कासनका लागि प्राइम लाईफ इन्स्योरेन्सले फागनु १७ गते शेयरदर्ता किताव बन्द गर्ने भएको छ । इन्स्योरेन्सले १ बराबर १.६…