Category: आर्थिक
नेपाल लाइफ इन्स्यारेसले इक्रा नेपालबाट प्राप्त ग¥यो डबल ए माइनस क्रेडिट रेटिङ
काठमाडा, १३ कार्तिकैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई इक्रा नेपालले डबल ए माइनस क्रेडिट रेटिङ प्रदान गरेको छ । जसले कम्पनीलाई वित्तीय दायित्वहरू समयमै…
प्रतिकूल मौसमले अन्तर्राष्ट्रिय उडानका जहाज धमाधम ‘डाइभर्ट’
काठमाडौं, १३ कात्तिक। प्रतिकूल मौसमका कारण आज बिहीबार हवाई उडान प्रभावित भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको…
जेनजी आन्दोलन पछि राष्ट्रिय सरोकार समितिको पहिलो बैठक(तस्बिरहरु)
काठमाडाैं, १३ कार्तिक । गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलन पछि पहिलो पटक संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बसेको छ ।…
१९ हजार मेट्रिक टन धान खरिद गर्ने तयारीमा खाद्य कम्पनी
काठमाडौं, १३ कार्तिक । सरकारकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसवर्ष १९ हजार मेट्रिक टन धान खरिद गर्ने तयारी गरेको छ । सरकारले…
दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना: ‘शान्ति वनस्पति घ्यू उद्योग’
हेटौंडा, १३ कार्तिक । कुनै समय हजारौंलाई रोजगारी दिएको हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको ऐतिहासिक ‘शान्ति (नेपाल) वनस्पति घ्यू उद्योग लिमिटेड’ यतिबेला बन्द अवस्थामा छ ।…

