Category: पर्यटन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ कार्यक्रम गर्न नपाइने
काठमाडौं, २९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलमा भीडभाड कम गर्न विमानस्थल हाताभित्र विदाइ कार्यक्रम नगर्न भनेको छ। कोरोना संक्रमणको नयाँ भेरियन्टसहितको…
पर्यटन बोर्डद्वारा मिस्टर नेपाल–२०१९ का विजेता डा. उपाध्यायलाई बिदाइ
काठमाडौं, २५ साउन । नेपाल पर्यटन बोर्डले पोल्याण्डमा आयोजना हुने ‘सुप्रा न्यासनल प्रतियोगिता–२०२१’मा नेपालको प्रतिनिधित्व गर्ने मिस्टर नेपाल–२०१९ का विजेता डा. सन्तोष उपाध्यायलाई बिदाइ गरेको…

जनवरी–जुलाई अवधिमा भित्रिए ६१ हजारभन्दा बढी पर्यटक
काठमाडौं, १९ साउन । यस वर्ष (सन् २०२१) को ७ महिनामा ६१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…

पर्यटन बोर्डको बजेट साउन २५ गते ल्याइने
काठमाडौं, १८ साउन । नेपाल पर्यटन बोर्डले चालू आर्थिक वर्ष २०७८÷७९ को बजेट निर्माण अन्तिम चरणमा पु¥याएको छ । हाल बोर्डको बजेट लेखनको काम भइरहेको…

पर्यटन पुनरुत्थानका लागि विशेष नीतिसहितको कार्यक्रम श्वेतपत्रमा घोषणा गर्न माग
काठमाडौं, १८ साउन । पर्यटन क्षेत्रका अगुवा संगठनले कोभिड–१९ महामारीबाट थलिएको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि विशेष नीतिसहितको गुरुयोजना लागू गर्न सरकार समक्ष माग गरेका…