Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

Category: बजार

Category: बजार

सुनको मूल्य एक लाख बढी

सुनको मूल्य एक लाख बढी

काठमाडौं, २७ चैत । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुन तोलामा ८०० सय रुपैयाँले र चाँदीमा प्रतितोला १०…

कागती १२५% ले महंगो

कागती १२५% ले महंगो

काठमाण्डौं, २६ चैत्र । पेट्रोलिपदार्थको मूल्यले उपभोक्ता ढाड सकिरहेकै बेला नेपालमा कागतीको मूल्यमा अत्याधिक महंगो भएको छ । गर्मीयामको सुरुआतसँगै कागतीको खपत बढ्ने गर्छ ।…

एन.सी.सी बैंक र दराजबिच सम्झौता

एन.सी.सी बैंक र दराजबिच सम्झौता

काठमाडौं, २६ चैत्र । नेपालक्रेडिट एण्ड कमर्स बैंकलिमिटेड (एन.सी.सीबैंक) र दराजअनलाइन सपिङ बिचनयाँ नेपालीवर्षको अवसरमाअनलाइन सपिङ्गगर्दा छुट प्रदानगर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुले…

कर्णाली प्रदेशले माग्यो नर्स देखि सब-इन्जिनियर सम्म

कर्णाली प्रदेशले माग्यो नर्स देखि सब-इन्जिनियर सम्म

काठमाडौं, २५ चैत । कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्ना लागि दरखास्त आह्वान गरेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हेल्थ अस्टिस्टेण्ट,…

उपकार लघुवित्तको आईपीओ खुल्यो

उपकार लघुवित्तको आईपीओ खुल्यो

काठमाडौं, २५ चैत । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १००…