Category: समाचार

आइएमई डिजिटल र नेपाल बंगलादेश बैंक बीच मोबाइल वित्तिय सेवा सम्झौता
काठमाडौं, २५ मंसिर । आइएमई डिजिटल र नेपाल बंगलादेश बैंक लिमिटेड बीच मोबाइल वित्तिय सेवा सम्बन्धी सम्झौता भएको छ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’…

२ दिन सकारात्मक रहेको सेयर बजारमा मंगलबार भने ३.०८ अंक गिरावट
काठमाडौं, २५ मंसिर । कारोबार शुरु भएको दिन आईतबार र सोमबार सकारात्मक रहेको सेयर बजार मंगलबार भने नकारात्मक देखिएको छ । लगानीकर्ताहरुलाई केही आसा देखाउदै…

मञ्जुश्री फाइनान्सले वितरण गर्ने लाभांश ९५ प्रतिशतबाट २.९५ प्रतिशतमा झर्यो
काठमाडौं, २५ मंसिर । मञ्जुश्री फाइनान्सले २.९५ प्रतिशत नगद वितरण गर्ने भएको छ । यसअघि घोषणा गरेको ९५ प्रतिशत नगद लाभांश दर घटाउदै कम्पनीले आफ्ना…

२०.७९ प्रतिशत लाभांश वितरण गदै नेरुडे लघुवित्त वित्तिय संस्था
काठमाडौं, २५ मंसिर । नेरुडे लघुवित्त वित्तिय संस्थाले गत आर्थिक वर्ष २०७४÷०७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २०.७९ प्रतिशत लाभांश भएको छ । प्रस्तावित लाभांश वितरण…

जनता बैंक नेपालले आफ्ना सेयरधनीहरुलाई ८.५०५ नगद लाभांश दिने
काठमाडौं, २५ मंसिर । जनता बैंक नेपालले हाल बैंकको कायम रहेको चुक्ता पुँजीको ८.५०५ नगद लाभांश दिने घोषणा गरेको छ । बैंकको २६७ औं संचालक…