Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

कर्मचारीलाई स्वास्थ्य बीमा र भत्ता बढाइदिएर खुसै पार्ने रणनीतिमा सरकार

कर्मचारीलाई स्वास्थ्य बीमा र भत्ता बढाइदिएर खुसै पार्ने रणनीतिमा सरकार

काठमाडौं, जेठ १४ ।  कर्मचारीह्यरुलाई, स्वास्थ्य बीमा गरिदिने र  भत्ता बढाएर खुसी बनाउने रणनीतिमा सरकार रहेको छ । तलव बृद्धि गर्दा सेवा  निवृत कर्मचारीहरुको पेन्सनको भार बढने तलब नवढाउदा कर्मचारी बेखुसी रहने  अवस्थमा बैकल्पिक बाटो बाट कर्मचारी खुसी पार्ने उपाय अवलम्व गर्न अवस्थामा सरकार पुगेको छ । यस बर्ष बाट बार्षिक २५ सय बरावरको स्वास्थ्य विमा कर्मचारीका अतिरिक्त समाजीक शुरक्षा भत्ता पाएका नागरिकका लागि सरकारले गरदिने गरि बजेट निर्माण गरिएको छ ।  संघीयता कार्यन्वयमा महत्वपूर्ण भुमिका रहको कर्मचारीलेहरुले तलब बढाउनुपर्ने मागगर्दै आएका थिए । तलब वृद्धिको माग गर्दै केही दिन अघी अर्थ मन्त्रालय पुगेका कर्मचारी युनियनका नेताहरुलाई अर्थमन्त्री डा. युवराज खतिवडाले ढुकुटी रित्तो भएकाले तलब बढाउन नसकिने जवाफ दिएका थिए ।

अर्थमन्त्रीले तलब नबढाउने निश्चित भएपछि कर्मचारी युनियनका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ तलब बढाइदिन आग्रह गरेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले आफू कर्मचारीको तलब बढाउनु पर्छ भन्ने पक्षमा रहेको बताए । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमालका अनुशार कर्मचारी जेष्ठ नगरिक वेरोजगार सवैलाइ राहत एव परिवर्तको महसुस हुने गरि बजेट निर्माण भइरहेको बताए । उनीहरु दुबै पहिले नेकपा एमाले र अहिले नेपाल कम्युनिष्ट वार्टी निकट कर्मचारी संगठनका नेता पनि हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x