Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

सन्राइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ, बैंकिङ्ग क्षेत्रमा तीन दशकको अनुभव

सन्राइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ, बैंकिङ्ग क्षेत्रमा तीन दशकको अनुभव

काठमाडौं, २३ जेठ । सन्राईज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठलाई नियुक्त गरिएको छ। हिजो बसेको बैंक संचालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा. नियुक्त गर्ने निर्णय गरेको हो ।

उनले आगामी असार २ गते देखि कार्यभार सम्हाल्ने छन् । बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले आफ्नो चार वर्षे कार्यकाल पूरा गरि बैंकबाट विदा भएपछि सो पद खाली थियो ।

यसअघि माछापुच्छ्रे बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाली सकेका श्रेष्ठसँग बैंकिङ्ग क्षेत्रको तीन दशकको अनुभव छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *