Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

ग्रामीण स्वावलम्वन कोषको सवै काम आजबाट साना किसान लघुवित्तले गर्ने

ग्रामीण स्वावलम्वन कोषको सवै काम आजबाट साना किसान लघुवित्तले गर्ने

काठमाडौं,१ साउन । आजबाट ग्रामीण स्वावलम्वन कोषले गर्दै आएका सवै कामकारवाही साना किसान लघुवित्तिय संस्थाको तर्फबाट हुने भएका छन् । राष्ट्र बैंक मातहत रहेको ‘ग्रामीण स्वावलम्बन कोष’लाई साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सञ्चालन जिम्वेवारी हस्तान्तरण भएसगै कोषले गर्दै आएका सवै काम आजबाट साना किसानले गर्ने छ ।  

गतआर्थिक वर्षको सरकारी निर्णयअनुसार आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच राष्ट्र बैंकले अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई कोष हस्तान्तरण गरेको हो । विसं २०४७ सालमालसरकारको रु ५४ करोड र राष्ट्र बैंकको २५ करोड ३४ लाखकालगानीमा ‘ग्रामीण स्वावलम्बन कोष स्थापना गरिएको थियो । कोषको पूँजी अहिले रु एक अर्ब र कर्जा ३५ करोड पुगेको छ । तत्कालीन अर्थमन्त्री देवेन्द्रराज पाण्डेको परिकलपना अनुसार कोष शुरु भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x