Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीका लागि लिलामी खुला

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीका लागि लिलामी खुला

काठमाडौं, २५ मंसिर । नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो स्वामित्वमा रहेको प्राइम कमर्सियल बैंकको संस्थापक समूहको शेयर बिक्रीका लागि लिलामी खुला गरको छ । बैंकको ८६ हजार ९ सय कित्ता शेयर आजदेखि बिक्री खुला गरेको हो ।

त्यसमा न्यूनतम मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ तोकिएको छ । बोलपत्रमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आगामी पुस २ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । सनराइज क्यापिटल र प्राइम कमर्सियल बैंकको झापा, विराटनगर, वीरगञ्ज, भरतपुर चितवन तथा नेपालगञ्जबाट पनि आवेदन दिन सकिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x