एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा दिनेशलाल श्रेष्ठ
काठमाडौं, ९ पुस । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिनेशलाल क्षेष्ठ नियुक्त भएका छन् । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी माघ १ गतेदेखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।